Treks Booking Dot Com Pvt. Ltd

Trekking in Nepal 2020

Friday, September 30, 2016

How to submit application for Diversity Immigrant Visa Program (Dv) 2020 - Nepali Version

DV 2018 in Nepal

१.     डि.भि.को आवेदन गर्न निशुल्क र सजिलो छ। तपाई आफै आवेदन भरि पैसा बचाउनुहोस्।
       अनि आवेदन पुरा गरि भरिएको निस्चित गर्नुहोस। 
 डि.भि.को आवेदन गर्न तपाईँलाई के आवश्यक पर्दछ? 
२.     तपाईँ अनि तपाईँको श्रीमान्/श्रीमती र छोराछोरीको व्यक्तिगत विवरण
३.     तपाईँ अनि तपाईँको श्रीमान्/श्रीमती र छोराछोरीको हालसालै खिचिएको २”x२” साइजको फोटो
४.     उच्च मध्यमिक परीक्षा उतीर्ण प्रमाणपत्र वा योग्य पेशामा  दुई वर्षको कार्यानुभव । 
डि.भि. को आवेदन कसरी गर्ने?५.     डि.भि. को आवेदन गर्न सजिलो र नि:शुल्क छ। निम्न पाइलाहरू अपनाउनुहोस्:
१.     कुनै पनि इन्टरनेट भएको कम्प्युटरमा गई यो वेबसाइटमा जानुहोस् :
    2. तपाईँलाई निम्न सूचनाहरू उपलब्ध गराउन लगाइनेछ :
  • तपाईँको नाम
  • लिङ्ग
  • जन्म मिति
  • जन्म स्थान
  • जन्मेको देश
  • तपाईँ अमेरिकामा जोसँग बस्नुहुनेछ वहाँको पूरा नाम ठेगाना
  • बसोबास गरिरहेको देश
  • फोन नम्बर
  • ईमेल ठेगाना
  • हासिल गरेको शैक्षिक येग्यता
  • विवाहित/अविवाहित
सावधान:
गलत सूचना दिनाले तपाई भिसाको लागि अयोग्य ठहरिन सक्नु हुनेछ! मुख्यत: तपाई जन्मनुभएको देश अनि सम्पूर्ण परिवारको सदस्यहरुको विवरण ठिक गरि आवेदनमा समावेश गरिएको होस्। तपाईले भर्नु भएको सूचनाहरु दोहोराएर हेर्नुहोस। तपाईको जन्म मिति, फोटोहरु अनि सम्पूर्ण परिवारको  विवरणहरु  ठिक गरि आवेदनमा समावेस गरिएको बारे बिशेष ध्यान दिनुहोस्। 
3. तपाईँको श्रीमान्/श्रीमतीको अनि बालबच्चाहरूको फोटो ६०० पिक्सेल x ६०० पिक्सेल
   (अर्थात् ''x'') साइजको फोटो खिचेर हाल्नुहो्  
सावधान: कहिलेकाहीँ कन्सल्टेन्सीहरूको गल्तीले तपाईँहरूको फोटो अर्कै आवेदकसँग साटिनाले आवेदकहरू अयोग्य हुन जान्छन् । त्यस कारण तपाईँहरू आफ्नो आवेदनमा सही फोटो राख्‍न धेरै होसियार हुन जरुरी छ । 
4. तपाईँले भर्नुभएको सूचनाहरू दोहोराएर हेर्नुहो् । सावधान लेखिएक प्रश्‍नहरूमा विशेष ध्यान दिनुहो्  
5.आफ्नो कन्फरमेशन नम्बर प्रिन्ट गर सुरक्षित राख्‍नुहोस् 
   सावधान: तपाईँको कन्फरमेशन नम्बर सुरक्षित राख्‍न अत्यन्त जरुरी छ । तपाईँले डि.भि. जित्‍नुभएको   
   वा नभएको र अन्तर्वार्ताको दिन हेर्न त्यही कन्फरमेशन नम्बर प्रयोग गर्नुपर्छ । हामीलाई प्राप्‍त सूचना   
   अनुसार केही आवेदकले कन्सल्टेन्सीलाई विश्‍वास गरी आफ्नो कन्फरमेशन नम्बर दिएको अवस्थामा
   कन्सल्टेन्सीले ठूलो रकम असुली अन्तर्वार्ताको मिति उपलब्ध गराउने गरेको बुझिएको छ । 
6. डि.भि.विजेताको घोणा मई २०१ मा गरिनेछ । यस समय तपाईँलेwww.dvlottery.state.gov मा  
   गई आफ्नो कन्फरमेशन नम्बर राखेपछि आफूले डि.भि.जिते नजितेको थाहा पाउनुहुनेछ ।
 सावधान: तपाइलाई कसैले डि.भि.दिलाईदिन्छु भनि आश्वासन दिएमा कहिल्यै कसैलाई पैसा पठाउन पर्दैन ।

2 comments:

  1. The complete blogs are really inconceivable and definitely everyone will share this information.
    Schimmel & Samus LLC 29 Broadway Suite 1315, New York, NY 10006 212-587-8714

    ReplyDelete
  2. Document will be necessary for to apply the edv form

    ReplyDelete